स्थानीय तहको निर्वाचन दुई चरणमाः बैशाख ३१ र जेठ ३१ गते

काठमाडौ । सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गराउने निश्चित गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले यसअघि वैशाख ३१ का लागि घोषित निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको हो । निर्णयानुसार अब प्रदेश नम्बर ३, ४ र ६ मा बैशाख ३१ गते नै तथा प्रदेश नम्बर १,२, ५ र ७ मा जेठ ३१ गते स्थानीय … Continue reading स्थानीय तहको निर्वाचन दुई चरणमाः बैशाख ३१ र जेठ ३१ गते